काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ६०० रूपैयाँले बढेर एक लाख ५ हजार ९०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर २ हजार ४८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्