काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले २०८२ असोज २ गतेसम्म दोस्रो बजार कारोबार बन्द रहने भएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार मिति २०८२ भदौ ५ गते २९ गतेदेखि २०८२ असोज २ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्