काठमाडाैँ । असोज १७ गतेदेखि निरन्तर परेको पानी आज रोकिएसँगै काठमाडौँको आकास खुलेको छ।
हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरू पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरू सफा गर्दैछन् ।खराब मौसमका कारण हिजो ठप्प रहेको त्रिभुवन विमानस्थलको आन्तरिक उडान आज सञ्चालनमा आएको छ ।









प्रतिक्रिया दिनुहोस्