जिल्लानगरबाट उद्योग वाणिज्य महासङ्घमा उम्मेदवार कोको छन् ? ( अन्तिम नामावली)


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा जिल्लानगरबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि उपाध्यक्षमा ४ जना र केन्द्रीय कार्यकारिणी समितिमा २६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

खुल्ला १५ जनाका लागि २२ र महिला २ सदस्यतका लागि ४ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लानगरमा उपाध्यक्षको उम्मेदवारमा अञ्जन श्रेष्ठको समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ तथा हेमराज ढकाल समूहबाट उमेश डालमीया र कल्पना गैरे चुनावी मैदानमा छन् ।

जिल्लानगरबाट केन्द्रीय उपाध्यक्ष र केन्द्रीय कार्यकारिणी समिति सदस्यका उम्मेदवारको सूची :