काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९५ हजार १०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेर ५ हजार १० रूपैयाँ कायम भएृको छ ।



प्रतिक्रिया दिनुहोस्