काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ११ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर ५ हजार ३७० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्