गृहमा फर्किए सुधन, विज्ञान प्रविधिमा महावीर पुन


काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रीमा महावीर पुनले सपथ लिएका छन । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र महावीर पुनले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।