काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९२ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १९० रूपैयाँले बढेर ४ हजार ८४० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्