गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त


काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेकाे छ । विहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले संस्थानकाे महाप्रबन्धकमा रावललाई नियुक्त गरेकाे हाे ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ ।