परम्परागत गतिमै पर्यटन

कोभिड–१९ को महामारीबाट नराम्ररी प्रभावित नेपालको पर्यटन उद्योग विदेशी पर्यटकका लागि खुला भएसँगै पुनर्बहालीको बाटोमा

श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । श्री एयरलाइन्सका सबै उडान स्थगित गरेको छ । श्री एअरलाइन्स प्रालिले आइतबार एक

भैरहवाबाट हङकङ सिधा उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले गौतमबुद्द अन्तराष्टिय विमानस्थल भैरहवाबाट हङकङ सिधा उडान गर्ने भएको छ ।

चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्छ : मन्त्री किराँती

काठमाडौँ । मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको बताएका

चिनियाँ राजदूतले भने,‘पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो ’

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्

व्यवसाय प्रवर्धनको लागि कर उठाएनौं : कुश्मा नगरपालिका

काठमाडौं । कुश्मा नगरपालिका क्षेत्रभित्र संचालन भएका तीन कम्पनीबाट राजश्व असुल गर्न महालेखा परिक्षकको कार्यालयले

बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालयको रूपमा विकास गरिने

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालय को रूपमा विकास गरिने

८१ जनालाई ट्रेकिङ गाईड तालिम

काठमाडौँ । काठमाडौंमा ३५ दिने टे«किङ गाईड तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड

काठमाडाैँमा ‘सम्पदा घुम्ती बस सेवा’ सुरु, सम्पदा क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा

काठमाडौँ । उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आजबाट काठमाडौँमा सम्पदा घुम्ती बस

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदै

काठमाडौँ । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । सुदूरपश्चिम प्रदेशको विकासको लागि