Tag: rest of world

विश्वका १०० टेक चेन्जमेकरकाे सूचीमा एफवान सफ्टका ढकाल

काठमाडौं । विश्वमा प्रविधि क्षेत्रका १०० चेन्जमेकरकाे सूचीमा नेपालका विश्वास ढकाल सूचिकृत भएका छन् ।