काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परको छ ।
संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले अप्पर अरुण हाइड्रोको सामान लैजानेक्रममा भोटखोला गाउँपालिका ४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्