‘कान्तिपुर हिसान शैक्षिक मेला’ आजबाट फेरि सञ्चालन (फाेटाेफिचर)


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) असार ८ गतेबाट पुनः सञ्चालन भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन भएको हो ।

तस्बिरः पुष्पा पाल