संसदको गतिरोध हटाउन प्रधानमन्त्री, ओली र देउवाबीच भेटवार्ता


काठमाडौं । संसदको गतिरोध हटाउन तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

आइतबार बिहान सिंहदरबारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीबीच संसदमा भएको अवरोध हटाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

को राजीनामा नआएसम्म संसद अवरोध गरिरहने अडानमा छ भने यता सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निर्णय गरेको छ ।
अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।