काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैंकको माघ ८ गते बसेको बैंकको ३२१औँ संचालन समितिको बैठकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले वित्तीय वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्