लगातार ३ दिनदेखि सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । आज साताको पहिलो दिन सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत बिहिबार तोाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावावाला सुनको मूल्य शुक्रबार र आइबार पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि पछिल्लो तीन दिनदेखि स्थिर रहेको छ । महासंघको विवरण अनुसार आज चाँदीको मूल्य स्थिर रहि तोला १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।