काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक सिंहदरबारमा बसेको छ ।
बुधवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको हो । बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ । साथै समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।
३० माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्