सुनचाँदी व्यवसायी र कालिगढ एकसाथ सडकमा


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको विभिन्न मागसहित सडमा उत्रिएका छन् ।

सुनचाँदीमा लगाइएको दुई प्रतिशत विलाशिता कर खारेज गर्नुपर्ने, उपभोक्ता, कर्मचारी, कालीगढ व्यवसायीमैत्री ऐन तत्काल जारी गर्नुपर्ने लगायताका माग राखेर सुनचाँदी व्यवसायी र कालिगढ एकसाथ आन्दोलनमा उत्रिएका हुन् ।

हेर्नुहोस तस्बिरहरु :