काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २०० रुपैयाँले बढेर एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्