काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला एक हजार १०० रुपैयाँले घटेर एक लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर २ हजार २ हजार २९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्