काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ८९ पैसा छ ।
यस्तै चिनियाँ युआन एकको खरिदर २० रूपैयाँ ४९ पैसा र बिक्रीदर २० रूपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ६५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ १९ पैसा छ ।
यस्तै बिक्रीदर ४७२ रूपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुयैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्