विहीबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६७ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ६५ हजार ७०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ४ हजार ८३५ रूपैयाँ कायम भएको छ ।