काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । इजरायल र इरानको युद्धका कारण इन्धनको मूल्यमा वृृद्धि भएपछि सरकारले भाडादर बढाउने निर्णय गरेको हो ।
यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्