काठमाडौँ। सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुटाएको जनाइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुट्याइने घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्