काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ५ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९१ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेर ४ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्