काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।
आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ प्रतितोला भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्