काठमाडौँ । आज सुन र चाँदीको मूल्य बढेको छ ।
सुनको भाउ आज तोलामा ४ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ८ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।
१४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्