काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ६ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८३ हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १८० रूपैयाँले बढेर ४ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्