काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८८ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८५ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ४ हजार ३७५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्