कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ८३ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेर ४ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ।