काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख २ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले घटेर ४ हजार ६२० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्