बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा


काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०७८र७९ का लागि लाभांश प्रस्ताव गरेका छन्।

कम्पनीको असोज ६ गते बिहीबार बसेको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बोटलर्स नेपाल ९तराई० का सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश र बोटलर्स नेपालका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित लाभांश दुवै कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने जनाएको छ ।