काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ३५ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ हजार रूपैयाँले बढेर २ लाख ३८ हजार रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ३ हजार १२५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्