इजरायलमा रहेका विद्यार्थीले भने,‘हामी सुरक्षित स्थानमा आयौँ,यहाँ जोखिम देखिदैन ’


काठमाडौँ । इजरायमा रहेका विद्यार्थीहरूले आफूहरू सुरक्षित स्थानमा पुगेको बताएका छन् ।

लुइस रिजालले आफूहरू इजरायली आर्मी क्याम्पमा पुगेको र अब जोखिम नरहेको उल्लेख गरेका छन् ।

फेसबुकमार्फत उनले सबै कृषि फार्ममा रहेका विद्यार्थीहरू लगभग सबै आइपुगेको उल्लेख गरे । इजरायलमा कमाई र सिकाइ कार्यक्रम अन्तर्गत पुगेका विद्यार्थीमध्य १० जनाको निधन भएको थियो ।

सरकारले उद्दारका लागि प्रकृया सुरु गरेको छ ।