प्रभु बैंकले लाभांश वितरण नगर्ने


काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैंकको माघ ८ गते बसेको बैंकको ३२१औँ संचालन समितिको बैठकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले वित्तीय वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।