काठमाडौं । सरकारले ५ लाख परिवारलाई लालपूर्जा दिने भएको छ।
प्रतिनिधिसभाको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ५ लाख परिवारलाई लालपुर्जा दिनको लागि ६ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
अर्थमन्त्री पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने बताएका छन् । सरकारले आगामी वर्षदेखि घरजग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्