काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीले गत आर्थिकवर्षको मुनाफा संचित गर्दै सेयरधनिलाई लाभांश नदिने निृर्णय गरेको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०र८१ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने र लाभांशको प्रस्तावबिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्