काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पछिल्ला सुरक्षा अवस्थाको विश्लेषणपछि जिल्लामा लागु रहेको कर्फ्यू हटाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार संवेदनशीलतालाई मध्यनजर गर्दै भदाै २६ गते जारी गरिएको विभिन्न स्थानमा तोकिएका निषेधित क्षेत्रसम्बन्धी आदेश भने अझै कायम रहेको छ।
प्रशासनले सर्वसाधारणलाई निषेधित क्षेत्रमा नजान र सुरक्षा नियमको पालना गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्