काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रूपैयाँले घटेर ३ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्