टक्सार न्युज

व्यवस्थालाई आधार मान्दै बुधबवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो ।


राष्ट्रपतिद्वारा ४ ओटा विधेयक प्रमाणीकरण

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित

व्यापार नीतिको तेस्रो समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको पूर्वतयारी स्वरूप विश्व

निजीकरण विधेयक सार्वजनिक संस्थानहरूलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सरकारी प्रतिष्ठानहरूलाई नयाँ तरिकाले व्यवस्थापन गर्न जरुरी

निजीकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडाैँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत

२१ अंकले घट्यो नेप्से, ६ अर्ब ८३ करोड रुपैयाँ बढिको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक वित्तीय संघीयतालाई बलियो बनाउने गरी ल्याउनुपर्छः सांसदहरु

काठमाडाैँ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकले बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण भुमिका

राजश्व उठाएर खर्च धान्न सकस प¥यो, बजेट निर्माणमा अनुशासनतर्फ फर्कन विलम्व नगरौंः अर्थमन्त्री पौडेल

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक

वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको होः प्रमुख सचेतक शाही

काठमाडाेँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठूला

सिबिफिन र काठमाडौँ फिनटेकबिच सम्झौता, बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्य

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) बिच

किड्स ऐडुकेयरमा तेस्रो वार्षिक उत्सव र ग्रेजुएसन समारोह सम्पन्न, १३ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान

काठमाडौँ ।भक्तपुरको सूर्यविनायक नगरपालिका अवस्थित किड्स ऐडुकेयर ‘पहिलो पाठशाला’ मोन्टेश्वरी प्रि-स्कुलको तेस्रो वार्षिक उत्सव, ग्रेजुएसन