होण्डाले ल्यायो अफर, बाइक खरिद गर्दा ४५ हजारसम्मको ’क्यास ब्याक


काठमाडौँ । नेपालका लागि होण्डा मोटरबाईकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले १२५ सीसीका मोटरबाइक किन्र ग्राहकवर्गका लागि आकर्षक अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार होण्डा साइन मोटरबाइक किन्रे ग्राहकहरूले एक प्रतिशत ब्याज दरमा किन्र सक्नेछन् । होण्डा साइन बाइक खरिद गर्दा अब रु. ४५०० सम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना जेष्ठ १८ देखि अषाढ १५ सम्म मात्र कायम रहने छ ।