काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महाससंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लााख ९९ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ४ हजार ९९५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्