काठमाडौं । नेपाल टेलिकमको संचालक पदमा लगानीकर्ताको तर्फबाट अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।